परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोनमा कुराकानी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोनमा कुराकानी

नयाँ विकल्प,

काठमाडौं– परराष्ट्र मन्त्री डा.नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीवार टेलिफोनमा कुराकानी भएको छ ।

टेलिफोन कुराकानीमा उनीहरुबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको हो । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित भएको छ ।

ट्वीटमा भनिएको छ । ‘दुई देशबीचको विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय छ । हाम्रो सहयोगको दृश्यलाई फराकिलो बनाउन सहमत भएको छ’,

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २२, २०: २८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष २२, २०: २८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २२, २०: २८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...