सेबोनको अध्यक्षमा हमाल नियुक्त – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सेबोनको अध्यक्षमा हमाल नियुक्त


नयाँ विकल्प,

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।अध्यक्ष छनोटका लागि गठित समितिले अन्तिम चरणमा तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले डा। गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेश कुमार हमालको नाम सिफारिस गरेको हो । समितिको सिफारिसमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषदको बैठकले सेबोनको अध्यक्षमा हमाल नियुक्त भएको हो ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन ५, २१: ५४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन ५, २१: ५४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७८ फाल्गुन ५, २१: ५४

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...