
नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रहरीका सहायक निरीक्षकहरुलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाएको छ । नेपाल प्रहरीको प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक पदमा बढुवा नियुक्ति भई रिक्त भएको स्थान तथा नयाँ बजेट सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुमा प्रहरी सहायक निरीक्षक लेखा प्रमुख खटाउनु पर्ने भएकोले प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाइएको हो ।


काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...