
नयाँ विकल्प,
काठमाडौं – काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित तीन जना घुस रंगेहात पक्राउ परेका छन् ।बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीलाई काठमाडौं ७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छाघरमा बोलाएर घुस लिइरहेको अवस्थामा खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीसँगै विचौलियाको काम गर्दै आएका विनोद श्रेष्ठ र होटल व्यवसायी मीना मगर पनि पक्राउ परेको अख्तियारले जनाएको छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...