द्धन्द्धपीडित शिक्षकहरुको भेला हुने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

द्धन्द्धपीडित शिक्षकहरुको भेला हुने

काटमाडौ । नेपाल सरकार मन्त्रिपरिषदले २०७८ फागुन १६ गते द्धन्द्वपीडित शिक्षकहरुको पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

सोही विषयलाई लिएर शिक्षकहरुको डकुमेन्टसहित विवरणको जानकारी र महत्वपूर्ण निर्णय गर्नु पर्ने भएकोले द्धन्द्वपीडित शिक्षक केन्द्रीय सघर्ष समितिले फागुन २५गते बैठक बोलाएको छ ।

सुनधारा काठमाडौमा हुने पाँचौं बिस्तारित बैठकमा सहभागी हुन सम्पुर्ण द्धन्द्वपीडित शिक्षकहरूलाई उपस्थितिका लागि अनुरोध गरेको अध्यक्ष शर्पराज सिहले बताए।

सम्पर्कका लागि महासचिव बिष्णुप्रसाद दाहाल ९८४२२२०९३६ र अध्यक्ष सर्पराज सिंह ९८४८३०१६२२ को मोबाइलमा सम्पर्क गरेर थप जानकारी लिन सकिने छ ।

२०७८ फागुन २५ गते बिहान ११ बजे सुन्धारा काठमाडौंमा अनिवार्य सहभागि हुन द्धन्द्वपीडित शिक्षक केन्द्रीय संघर्ष समितिले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ फाल्गुन २१, ०६: ४०

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०७८ फाल्गुन २१, ०६: ४०

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...

राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
  • २०७८ फाल्गुन २१, ०६: ४०

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...