
नयाँ विकल्प,
काठमाडौं – तीन एकदिवसीय श्रृंखलाको अन्तिम तथा तेस्रो खेलमा जिम्बावे ए’ले नेपाललाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ ।
किशोर महतोले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जिम्बावे ‘ए’ले २१४ रनको लक्ष्य दिएको हो ।
वर्षाका कारण मैदान भिजेकोले ३३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३२।१ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनाएको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...