May 17, 2022, Tuesday

रुसको युक्रेन माथि लामो युद्धको तयारी

नयाँ विकल्प,

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकाले दाबी गरेको छ । युक्रेन को पूर्वी भाग मा डोनबासमा जीत बावजुद, रोकिन नचाहेको अमेरिकाको भनाइ छ ।
अमेरिकाको नेशनल इन्टेलिजेन्सको प्रमुख एभ्रिल हेन्सले सिनेटमा सुनुवाइको क्रममा आगामी केही महिनामा रुसले युक्रेनमाथिको आक्रमण अझै तीव्र पार्न सक्ने बताएको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार

उच्च सुरक्षासाथ भारतीय प्रधानमन्त्री लुम्बिनी आउँदै
उच्च सुरक्षासाथ भारतीय प्रधानमन्त्री लुम्बिनी आउँदै
  • २०७९ बैशाख २८, १४: ३३: ०५

बुटवल । पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनीमा आउँदै छन् । जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर...

सासुको मृत्यु पछि बुहारी बनिन् उम्मेदवार
सासुको मृत्यु पछि बुहारी बनिन् उम्मेदवार
  • २०७९ बैशाख २८, १४: ३३: ०५

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ । उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि...

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा
श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा
  • २०७९ बैशाख २८, १४: ३३: ०५

नयाँ विकल्प, श्रीलंका- राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त...