
नयाँ विकल्प,
काठमाडौं – बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार १७५ रुैपैयाँ कायम भएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...