
काठमाडौं । प्रत्यक्षतर्फ विजयी भएका दलले २०७४ सालमा पाएकाे उक्त सिट छाड्नुनपर्ने भद्र सहमति भएको नेताहरुले बताएका छन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँने गरी सहमति भएको भन्दै प्रत्यक्षतर्फ नेपाली काँग्रेसका २३, नेकपा माओवादी केन्द्रले जितेका ३६, नेकपा एसका १२, जसपाका ११ र राष्ट्रिय जनमोर्चाका १ सिट सम्बन्धित दलले नै पाउने स्रोतको दावी छ ।
भद्र सहमति पालना भएमा १६५ सिटमध्ये ८३ सिटमा यसअघि चुनाव जितेकै दलले सिट पाउनेछ । बाँकी ८२ सिट मात्र बाँडफाँट मिलाउनुपर्ने बताइएको छ । नेपाली काँग्रेसले एक सय सिट दाबी गरेको छ भने माओवादीले ५० सिट दाबी गरेको छ ।
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...
रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...