विष्फोटमा परि ३ जनाको मृत्यु, ३९ घर क्षतिग्रस्त – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

विष्फोटमा परि ३ जनाको मृत्यु, ३९ घर क्षतिग्रस्त

अमेरिका । इन्डियाना राज्यमा घरमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षति भएका छन् । घटनामा अन्य घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

घटनास्थलमा सुरक्षा अधिकारी पुगेर स्थानीयहरुसंग छलफल गरिरहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । १ सय फुटको परिधिमा बिष्फोट भएको जनाइएको छ । बिष्फोटको कारण अहिलेसम्म खुलेको छैन ।

प्रहरीले नजिकका सडकहरु बन्द गरेको छ भने खोजीकार्य जारी रहेकाले पीडितहरुको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घटनामा घाइते भएको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण २६, ०७: १५

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...

संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
  • २०७९ श्रावण २६, ०७: १५

रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ श्रावण २६, ०७: १५

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...