साउदी अरबको ट्राफिक कार्यालयले महिलालाई ट्रक र मोटरसाइकल पनि चलाउन पाउने व्यवस्था गर्ने भएको छ । आउँदो वर्षको मध्यदेखि महिलाले पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गर्ने स्थानीय संचारमाध्यमले जनाएका छन् । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेप्टेम्बरमा महिलालाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । यसअघि साउदीमा महिलालाई गाडी चलाउने अनुमति दिएका थिए । महिलाले पनि पुरुषसरह गाडी चलाउन पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीले लामो समयदेखि दवाव दिदै आएका थिए ।
मुलुकै सबैभन्दा लामो इतिहास भएको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला कठिन मोडमा उभिएको छ । फागुन २१ गतेका लागि पूर्व...
१.आगामी फागुन २१मा हुने निर्वाचनमा नेपाली कांग्रेसको सक्रिय सहभागिता आवश्यक नेपाली कांग्रेसको दोस्रो महाधिवेशन(२०८२) पुुस २७देखि ३०सम्ममा काठमाडौँको भृकुटी मण्डपमा...
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा...