साउदीमा महिलाले ट्रक र मोटरसाइकल चलाउन अनुमति – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

साउदीमा महिलाले ट्रक र मोटरसाइकल चलाउन अनुमति

साउदी अरबको ट्राफिक कार्यालयले महिलालाई ट्रक र मोटरसाइकल पनि चलाउन पाउने व्यवस्था गर्ने भएको छ । आउँदो वर्षको मध्यदेखि महिलाले पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गर्ने स्थानीय संचारमाध्यमले जनाएका छन् । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेप्टेम्बरमा महिलालाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । यसअघि साउदीमा महिलालाई गाडी चलाउने अनुमति दिएका थिए । महिलाले पनि पुरुषसरह गाडी चलाउन पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीले लामो समयदेखि दवाव दिदै आएका थिए ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
  • २०७४ पुष ४, ०९: ३९

काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७४ पुष ४, ०९: ३९

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७४ पुष ४, ०९: ३९

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...