
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बर्तमान आर्थिक संकटको निकासका लागि सरकारले अपनाएको नीतिको कडा आलोचना गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गुरुङले आर्थिक संकटको निकासको लागि ठूलो मात्रामा खर्च कटौति गर्ने सरकारको नीति गलत भएको बताएका हुन् ।
उनले आर्थिक संकट निकासको लागि ठूलो मात्रामा खर्च बढाउनु पर्ने माग सुझाव दिए। सांसद गुरुङले देशमा नीतिगत भ्रष्टाचार र संरचनागत भ्रष्टाचारका कारण पनि देशमा आर्थिक संकट आउनु मुख्य कारण भएको बताए।
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...