
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ। मित्र राष्ट्र भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखररेलले जनाए।
पौडेलको फोक्सोमा जमेको पानीमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत चिकित्सकको सल्लाह बमोजिम भारत लगिएको थियो। उनी बुधवारदेखि त्यहाँ उपचाररत छन् ।
स्वास्थ्यमा सुधार आए पनि उपचारपछि कहिले स्वदेश फर्कने हो ? त्यो भने अझै टुंगो नलागेको राष्ट्रपतिका प्रेस सल्लाहकारर पोखरेलले वताए।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...