पूर्वउपसभामुख जोशीलाई शिक्षा तथा स्वासथ्य समिति सभापतिमा नेकपा एसले उम्मेदवार बनाउने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पूर्वउपसभामुख जोशीलाई शिक्षा तथा स्वासथ्य समिति सभापतिमा नेकपा एसले उम्मेदवार बनाउने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको एक समितिमा पूर्वउपसभामुख भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ। बझाङ जिल्लाबाट निर्वाचित जोशी २०५० सालमा भएको मध्यावधि निर्वाचनपछिको प्रतिनिसधामा उपसभामुख भएका थिए।

एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पाउने सत्ता गठबन्धनमा सहमति भएपछि पार्टीका वरिष्ठ नेता तथा सांसद जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
समितिको सभापतिमा बझाङका सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने चर्चा चलेको छ। समितिको निर्वाचन भदौ ११ गते सोमबारलाई तय भएको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८० भाद्र १०, १४: २७

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० भाद्र १०, १४: २७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० भाद्र १०, १४: २७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...