कोशीमा शान्ति, सद्भाव कायम राख्नु आफ्नु दायित्व हाे: मुख्यमन्त्री कार्की – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कोशीमा शान्ति, सद्भाव कायम राख्नु आफ्नु दायित्व हाे: मुख्यमन्त्री कार्की

मोरङ । प्रदेश सरकार गठन भएसँगै कोशीमा शान्ति, सद्भाव कायम राख्नु आफ्नु दायित्व भएको मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

राजनीतिक सङ्कट समाधान भएको तर्क गर्दै कार्कीले सञ्चारकर्मीसँग भने, अब कोशीको राजनैतिक संकट हट्यो ।प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टर्यो ।

मख्यमन्त्री कार्कीले समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

छलफल, संवाद  एवं वार्ताद्वारा समस्या समाधान गर्नमा प्रदेश सरकारले जोड दिने बताए । सबै पक्षसँग सहमति कायम गरेर मात्र आफू अघि बढ्ने जिकिर गरे ।

सम्बन्धित समाचार

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २९, ०८: ३९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २९, ०८: ३९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० आश्विन २९, ०८: ३९

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...