गाजामा स्थल आक्रमण गर्ने उद्घोष – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

गाजामा स्थल आक्रमण गर्ने उद्घोष

एजेन्सी । आफ्नो लक्ष्य देशलाई बचाउनु रहेको इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताएका छन् ।

गाजामा हमासविरुद्ध छिट्टै स्थल आक्रमण गरिने बताए ।

इजराइल स्थल आक्रमणका लागि तयारी गरिरहेको टाइम्स अफ इजराइलले जनाएको छ ।

कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे भने केही उल्लेख गरिएको छैन ।

सम्बन्धित समाचार

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८० कार्तिक ९, १८: ४४

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०८० कार्तिक ९, १८: ४४

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...

डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
  • २०८० कार्तिक ९, १८: ४४

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...