घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका वरिष्ठ कलाकार प्रकाश घिमिरेको अवस्था गम्भीर – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका वरिष्ठ कलाकार प्रकाश घिमिरेको अवस्था गम्भीर

कास्की । घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका वरिष्ठ कलाकार प्रकाश घिमिरेको अवस्था गम्भीर छ ।

शुक्रबार बिहान पोखरा ३, नदीपुरको बालमन्दिर नजिकै घाँस काट्ने क्रममा लड्दा कलाकार घिमिरे घाइते भएका हुन् ।

पोखराको मणिपाल अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको र रिपोर्ट आउन बाँकी छ ।

घिमिरेले घरमा गाई पाल्दै आएका छन् । प्रकाश प्रेमको घर नजिकै घाँस काट्ने क्रममा लडेका हुन् ।

कलाकार प्रकाश घिमिरे घाइते भएसँगै देश विदेशबाट उनको स्वास्थ्यलाभको कामना गरिएको छ ।

लोकप्रिक कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा भव्यताकासाथ चलिरहेको छ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १०, १३: ३१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १०, १३: ३१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक १०, १३: ३१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...