कास्की । घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका वरिष्ठ कलाकार प्रकाश घिमिरेको अवस्था गम्भीर छ ।
शुक्रबार बिहान पोखरा ३, नदीपुरको बालमन्दिर नजिकै घाँस काट्ने क्रममा लड्दा कलाकार घिमिरे घाइते भएका हुन् ।
पोखराको मणिपाल अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको र रिपोर्ट आउन बाँकी छ ।
घिमिरेले घरमा गाई पाल्दै आएका छन् । प्रकाश प्रेमको घर नजिकै घाँस काट्ने क्रममा लडेका हुन् ।
कलाकार प्रकाश घिमिरे घाइते भएसँगै देश विदेशबाट उनको स्वास्थ्यलाभको कामना गरिएको छ ।
लोकप्रिक कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा भव्यताकासाथ चलिरहेको छ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...