काठमाडौं । एनसेलको सेयर बिक्री सम्बन्धमा सांसद अमरेश कुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका छन् ।
शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाउँदै शुक्रबार उनले सर्वोच्चमा रिट दायर गरेका हुन ।
दायर गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाइएको छ ।
रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।
Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...
Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...
InstaSpin runs a casino and a sportsbook on one account with 3,793 games, and it takes Bitcoin, Ethereum, Tether, Visa,...