एनसेलको सेयर बिक्री बारे सांसद सिंहद्वारा सर्वोच्चमा रिट दर्ता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एनसेलको सेयर बिक्री बारे सांसद सिंहद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । एनसेलको सेयर बिक्री सम्बन्धमा सांसद अमरेश कुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका छन् ।

शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाउँदै शुक्रबार उनले सर्वोच्चमा रिट दायर गरेका हुन ।

दायर गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाइएको छ ।

रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।

सम्बन्धित समाचार

What live casino games does Gransino offer?
  • २०८० मंसिर २२, २०: ३८

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०८० मंसिर २२, २०: ३८

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...

How Do You Contact InstaSpin Customer Support and Fix Account Problems?
  • २०८० मंसिर २२, २०: ३८

InstaSpin runs a casino and a sportsbook on one account with 3,793 games, and it takes Bitcoin, Ethereum, Tether, Visa,...