
काठमाडौँ । कोरम नपुगेर राज्य व्यवस्था समितिको आइतबारको बैठक स्थगित भएको छ।
अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक माथिको छलफलमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम रहेको थियो। समितिको बैठक सवा १२ बजे बोलाइएको थियो। १ बजेसम्म पनि समितिका सदस्य उपस्थित नभएपछि बैठक माघ १४ गते सम्म स्थगित गरिएको छ।
समितिमा कोरम पुग्न १४ सदस्य उपस्थित हुनु पर्छ। समितिमा ९ जना मात्र सदस्य थिए। संशोधन कर्ता भने उपस्थित थिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...