राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट महिलातर्फ मल्ल विजयी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट महिलातर्फ मल्ल विजयी

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ सावित्री मल्ल विजयी भएकी छन् । सत्तारुढ गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मल्ल उम्मेदवार थिइन् ।

मल्लको विजयी घोषणा हुन बाँकी छ । तर, मतगणना भने सकिएको हो ।

आज भएको मतदानमा ३ हजार ७२२ मतभर प्राप्त गरेकी छन् । उनले २९ प्रदेशसभा सदस्य बराबर १ हजार ५३७ मातभर र ११५ स्थानीय तह मतदाता बराबर २ हजार १८५ मतभार प्राप्त गरिन् ।

उनका निकटमत् प्रतिस्पर्धी नेकपा ९एमाले० की विमला शाहीले १ हजार ३६२ मतभार प्राप्त गरिन् । उनले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मातभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित भइन् ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ११, १८: ०४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ११, १८: ०४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ११, १८: ०४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...