मिर्चैया । बिराटनगर ३ बस्ने केशव बराल मिर्चैया बिधुत प्रधिकरण कर्मचारीकाे मृत्यु भएको छ । बराल बिगत ७ बर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत थिए ।
प्राधिकरणमा काम गर्ने क्रममा मृत्यु भएको हो । मृतक हिजो बेलुल्का अंश होटेलमा खाजा खान पुगेका थिए । ७:३० बजे उनी बेहोस भएपछि संचालकले कर्मचारीहरुलाई जानकारी गराएका थिए ।
अचानक बेहोस भएपछि होटेल संचालक चिनेको कर्मचारी भए पछी आफू बिधित कर्मचारीलाई हामी जानकारी गराएको थियो।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...