रकम हिनामिना गरेका माओवादी केन्द्र ओलढुंगाका सचिव पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रकम हिनामिना गरेका माओवादी केन्द्र ओलढुंगाका सचिव पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्र ओलढुंगाका सचिव विनोद सुनुवार पक्राउ परेका छन् । ककनी गौरीवन सहकारी संस्था अध्यक्ष समेत रहेका सुनुवारलाई बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सुनुवारलाई ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । सहकारीका बचतकर्ताको लाखैं रकम हिनामिनाको आरोपमा सहकारीका उपाध्यक्ष मोलुङ गाउँपालिका ४ हर्कपुरका पदम बहादुर खत्रीलाई पनि बुधबार नै घरबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय ओखलढुंका सूचना अधिकारी प्रहरी निरीक्षक ब्लाष्टर सिंहले बताए ।

ज्याला, मजबुरी गरेर कमाएको पैसालाई सहकारीमा राखेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरे पछि आफूहरुलाई ठगीएको भन्दै बचतकर्ताहरुले गत मंसीर १५ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका थिए ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १२, २०: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १२, २०: ३०

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १२, २०: ३०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...