पाटनका उच्च अदालत न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पाटनका उच्च अदालत न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मात्रिकाप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भएको छ ।

मंगलबार बिहान हृदयाघातका कारण ५६ वर्षीय न्यायाधीश मरासिनीको निधन भएको हो । न्यायाधीश मरासिनीलाई बिहान ९ बजेतिर हृदयाघात भएपछि उपचारका लागि कलंकीस्थित नेसनल अस्पतालमा भर्ना गरिएको थियो ।

तर, उपचारका क्रममा बिहान १० बजे न्यायाधीश मरासिनीको निधन भएको हो । न्यायाधीश मरासिनी सरुवा भएर दुई दिनअघि मात्रै पाटन उच्च अदालत हाजिर भएका थिए ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८० माघ १६, १२: ३१

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० माघ १६, १२: ३१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० माघ १६, १२: ३१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...