हिमालयन सुगर मिलमा एक युवाको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हिमालयन सुगर मिलमा एक युवाको मृत्यु

सिरहा । हिमालयन सुगर मिलमा एक युवाको मृत्यु भएको छ ।

उखु लोड भएको ट्याक्टर लिएर हिमालयन सुगर मिल चोहर्वा पुगेको कर्जनहा नगरपालिका वडा नम्बर ११ को अशोक दास मृत अबस्थामा फेला परेको स्थानीयले बताए ।

दासको मृत्यु शंकास्पद रहेको आफन्तजनले बताएका छन् । मृतकका आफन्तले बिहानै देखि क्षतिपूर्तिको लागि पुर्व पश्चिम राज मार्गमा टायर बाली सडक अबरुद्ध गरेका छन् ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १६, २०: १३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १६, २०: १३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १६, २०: १३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...