काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको पहाडी भागमा मौसम सफा रहेको छ । तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हिमपात हुने सम्भावना रहेको छ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।
वर्षा, हुस्सु स हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...