करको विरोधमा भोलि देशभरका फिल्म हल बन्द हुने – Naya Bikalpa
September 10, 2024, Tuesday

करको विरोधमा भोलि देशभरका फिल्म हल बन्द हुने

काठमाडौं।सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरित अन्य कर लगाइएको आरोप लगाएको छ ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरूले सूचना निकालेर जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

एमाले नेतृत्वलाई भीम रावलको चुनौती– कारबाही गरेर देखाउ !
एमाले नेतृत्वलाई भीम रावलको चुनौती– कारबाही गरेर देखाउ !
  • २०८० माघ २१, १५: ४७

अछाम। नेकपा (एमाले) का नेता तथा पूर्वउपाध्यक्ष भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौति दिएका छन्। अछाममा मंगलबार...

उपसभामुख रानाविरुद्ध आजै महाभियोग ल्याइँदै
उपसभामुख रानाविरुद्ध आजै महाभियोग ल्याइँदै
  • २०८० माघ २१, १५: ४७

  काठमाडौं। सत्तारुढ दलका सांसदहरुले उपसभामुख सुश्री इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी गरेका छन्। महाभियोग प्रस्ताव दर्ता गराएलगत्तै...

इन्द्रजात्राको अक्षयकोष १५ करोडको बनाउन पहल गर्छुः मन्त्री पाण्डे
इन्द्रजात्राको अक्षयकोष १५ करोडको बनाउन पहल गर्छुः मन्त्री पाण्डे
  • २०८० माघ २१, १५: ४७

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको भन्दै इन्द्रजात्राको अक्षय कोष बृद्धि गरेर...