आज विदेशी मुद्राकाे विनिमय दर यस्ताे छ – Naya Bikalpa
September 10, 2024, Tuesday

आज विदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

काठमाडौँ । राष्ट्र बैंकले आज जारी गरेकाे अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ रहेको छ । बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.६० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.१५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९५ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
  • २०८० माघ २९, ०६: ५६

सङ्खुवासभा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो शुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन...

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
  • २०८० माघ २९, ०६: ५६

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

अर्थ समितिको बैठक आइतबार बस्ने
अर्थ समितिको बैठक आइतबार बस्ने
  • २०८० माघ २९, ०६: ५६

काठमाडौं : संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने...