
काठमाडौं ।पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै संसद बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् ।
प्रमुख प्रतिपक्ष तथा विपक्षी दलहरूको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरू भएको छैन ।
पुनः बैठक सुरू भएपछि अवरोध नहोस् भनेर सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...