दुई मन्त्रीको राजिनामा माग्दै प्रतिनिधिसभा बैठक अवरुद्धः सभामुख र सचेतकबिच छलफल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दुई मन्त्रीको राजिनामा माग्दै प्रतिनिधिसभा बैठक अवरुद्धः सभामुख र सचेतकबिच छलफल

 

काठमाडौं ।पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै संसद बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् ।

प्रमुख प्रतिपक्ष तथा विपक्षी दलहरूको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरू भएको छैन ।

पुनः बैठक सुरू भएपछि अवरोध नहोस् भनेर सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ११, १४: ००

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन ११, १४: ००

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ११, १४: ००

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...