सत्ता गठबन्धनका ४ दलबीच मन्त्रालयको भागबन्डा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सत्ता गठबन्धनका ४ दलबीच मन्त्रालयको भागबन्डा

काठमाडौं । बुधबार बिहान बालुवाटारमा गठबन्धनको कार्यदलले सत्ता गठबन्धनका चार दलबीच मन्त्रालयको भागभण्डा गरेको छ ।

बालुटारमा बसेको गठबन्धनको कार्यदलले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय विभाजनको सहमति जुटाएको हो ।

बालुवाटार स्रोतका अनुसार बाँकी चार मन्त्रालय नेकपा एकीकृत समाजवादी र गठबन्धनमा थपिनसक्ने छ ।

गृहमा रास्वपा सभापति रवि लामिछाने र अर्थमा माओवादी उपमहासचिव वर्षमान पुन निश्चित भएको स्रोतले जनाएको छ । तर अन्तिम निर्णय भने आउने क्रममा रहेको जनाएको छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २३, १२: १९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २३, १२: १९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २३, १२: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...