
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई फर्काउने कोसिस भइरहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले घर फर्किन चाहने नेपालीको करार रद्द गर्न रुसी विदेश मन्त्रालय तयार भइसकेको बताए ।
सैद्धान्तिक सहमति भइसकेको बताउँदै उनले मोडालिटी तय हुन बाँकी रहेको जानकारी दिए ।
यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेको मन्त्री श्रेष्ठले बताए ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...