रुसी सेनामा रहेका नेपालीको करार रद्द गर्न रुस तयार भइसक्योः परराष्ट्रमन्त्री श्रेष्ठ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

रुसी सेनामा रहेका नेपालीको करार रद्द गर्न रुस तयार भइसक्योः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई फर्काउने कोसिस भइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले घर फर्किन चाहने नेपालीको करार रद्द गर्न रुसी विदेश मन्त्रालय तयार भइसकेको बताए ।

सैद्धान्तिक सहमति भइसकेको बताउँदै उनले मोडालिटी तय हुन बाँकी रहेको जानकारी दिए ।

यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेको मन्त्री श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ५, १४: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ५, १४: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ५, १४: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...