काठमाडौं । पछिल्लो समय कोरोना भाईरसका कारण अधिकांश उद्योग व्यवसायहरुमा प्रत्यक्ष असर परिरहेको छ ।
तर कुनैपनि उद्योग व्यवसाय, पर्यटन उद्योग, होटल लगायतहरुले आ–आफ्ना श्रमजिवीलाई निकालेका छैनन् तर नेपालका ठुला मिडिया सञ्चालकहरुले मिडिया बन्द गर्ने र श्रम्जिवी पत्रकार तथा कामदार निकाल्न थालेपछि श्रमजिवी पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघले सम्बन्धित मालिकहरुलाई सचेत गराउँदा पनि सो क्रम नरोकिएपछि नेपालका मिडियासँग सम्बन्धित संघ–संस्थाले सयुक्त प्रेस विज्ञप्ति मार्फत सचेत गराएका छन् ।
सचेत गराउँदा पनि अटेर गरेमा सशक्त आन्दोलनमा जाने विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...