ठुला मिडियाबाट श्रमजिवी पत्रकार ननिकाल्न दश संघ संस्थाको अल्टिमेटम – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

ठुला मिडियाबाट श्रमजिवी पत्रकार ननिकाल्न दश संघ संस्थाको अल्टिमेटम

काठमाडौं । पछिल्लो समय कोरोना भाईरसका कारण अधिकांश उद्योग व्यवसायहरुमा प्रत्यक्ष असर परिरहेको छ ।

तर कुनैपनि उद्योग व्यवसाय, पर्यटन उद्योग, होटल लगायतहरुले आ–आफ्ना श्रमजिवीलाई निकालेका छैनन् तर नेपालका ठुला मिडिया सञ्चालकहरुले मिडिया बन्द गर्ने र श्रम्जिवी पत्रकार तथा कामदार निकाल्न थालेपछि श्रमजिवी पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघले सम्बन्धित मालिकहरुलाई सचेत गराउँदा पनि सो क्रम नरोकिएपछि नेपालका मिडियासँग सम्बन्धित संघ–संस्थाले सयुक्त प्रेस विज्ञप्ति मार्फत सचेत गराएका छन् ।

सचेत गराउँदा पनि अटेर गरेमा सशक्त आन्दोलनमा जाने विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ असार १६, १०: २४

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ असार १६, १०: २४

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
  • २०७७ असार १६, १०: २४

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने...