
बैंकक। थाईल्याण्डका पूर्वप्रधानमन्त्री तथा अर्बपति थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेतोङटार्न सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बनेकी छन्।
थाइल्याण्डको संवैधानिक अदालतले साउन ३० गते प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो। त्यसपछि सत्तारुढ फेउ थाइ पार्टीले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेको हो।
सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन्।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...