झ्याप्लेखोला नजिकै गएको पहिरो  पन्छाएपछि एकतर्फी आवगमन खुलाइयो  – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

झ्याप्लेखोला नजिकै गएको पहिरो  पन्छाएपछि एकतर्फी आवगमन खुलाइयो 

काठमाडौं। लगातारको वर्षापछि गएको पहिरोका कारण नौविसे –नागढुंगा सडक अवरुद्ध भएको छ।

उक्त सडकखण्ड अन्तर्गतको नागढुंगामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

नागढुंगा चेकपोष्ट तल झ्याप्लेखोलामा नजिकै माथिबाट खसेको पहिरोका कारण काठमाडौंबाट बाहिर जाने र भित्रिने सवारी साधनहरु रोकिएका हुन्।

अहिले उक्त सडक खोलेर एकतर्फी आवागमन खुलाईएको छ। लगातार वर्षाका कारण अपेक्षित रुपमा काम गर्न नपाइएको जनाइएको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ५, १६: ०४

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ५, १६: ०४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ५, १६: ०४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...