प्रधानसेनापति र थाईल्याण्डका राजदूतबीच भेटवार्ता – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रधानसेनापति र थाईल्याण्डका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि थाईल्याण्डका राजदुत ःच। द्यजबपबखबत त्बलकपग िबीच शिष्टाचार भेटवार्ता भएको छ । जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धमा विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति क्षत्री र राजदुतबीच पौष २८ गते भेटवार्ता भएको थियो ।
यसैबीच, प्रधान सेनापति क्षत्रीले पुस २९ गते चितवनको चैनपुरस्थित सैनिक आवासीय महाविद्यालय र भरतपुरस्थित महिन्द्रदल गणको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा प्रधान सेनापति क्षत्रीले उक्त विद्यालय तथा गणको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७४ माघ २, ०८: ०६

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ माघ २, ०८: ०६

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ माघ २, ०८: ०६

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...