पत्रकार महासंघ सिरहा शाखा अध्यक्षमा यादव निर्वाचित – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

पत्रकार महासंघ सिरहा शाखा अध्यक्षमा यादव निर्वाचित

सिरहा : नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनाेज बनैता यादव पुनः निर्वाचित भएका छ्न् । शुक्रबार सम्पन्न निर्वाचनमा बनैता अन्य २ जना उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

७५ मत रहेको सिरहा शाखामा बनैताले ३३ मत प्राप्त गरी विजयी हुँदा राम बाबु यादवले ३० मत र हिरालाल चाैधरीले १२ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदमा रोयाण्टर मण्डल ३० मत प्राप्त गरी विजयी भएका छ्न् । सचिवमा मुकेश यादव २७ मतका साथ निर्वाचित भएका छ्न् ।

त्यस्तै कोषाध्यक्षमा ३४ मतका साथ शुभनारायण कामती विजयी हूँदा समावेसी सहसचिवमा २७ मतका साथ धर्मेन्द्र कुमार पासमान, सहसचिवमा ४० मतका साथ एलिना हिमाङ्ग विजयी भए ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८१ मंसिर २९, १५: ५२

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८१ मंसिर २९, १५: ५२

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८१ मंसिर २९, १५: ५२

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...