टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते

काठमाडौं । टेकुस्थित कबाडी संकलन केन्द्रमा महानगर प्रहरीले आइतबार डोजर चलाएको छ । त्यसक्रममा कवाडी संकलनका मजदुर र नगर प्रहरीबीच झडप समेत भएको छ ।

झडपको क्रममा ४  जना घाइते भएका छन् । घाइते हुनेमा २  जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी रहेका छन् ।  महानगर प्रहरी मध्ये एक जनाको टाउको र अर्कोको हातमा चोट लागेको बताइएको छ।

व्यवसायीले बोत्तल प्रहार गर्न थालेपछि सुरक्षा गर्ने क्रममा  झडपको स्थिति सिर्जना भएको महानगर प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ माघ २७, १६: ०५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ माघ २७, १६: ०५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८१ माघ २७, १६: ०५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...