ग्लोबल आइएमई बैंकको खाता अनलाइनबाटै – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

ग्लोबल आइएमई बैंकको खाता अनलाइनबाटै

काठमाडौं । ग्लोबल आइएमई बैंकको खाता अब अनलाइनमार्फत खोल्न सकिने भएको छ । बैंकले विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज बनाउन अनलाइनमार्फत खाता खोल्ने व्यवस्था गरेको हो । यो व्यवस्थापछि अनलाइनमार्फत जुनसुकै समयमा चाहेको शाखामा खाता खोल्न सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विदेशमा बस्ने नेपालीले अनलाइनबाट खाता खोलेर इमेलमार्फत खाता नम्बर पाउने बैंकले जनायो साथै बैंकका अनुसार सोही खातामा नेपालमा रेमिटेन्स पनि पठाउन सकिनेछ । सो सेवाको लागि बैंकको वेबसाइडमा गएर भरेपछि खाता खोल्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
  • २०७४ मंसिर ४, ०९: ४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७४ मंसिर ४, ०९: ४२

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...

राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • २०७४ मंसिर ४, ०९: ४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...