ठूलो रकम आयातमा खर्च हुँदा तरलता अभाव भएको गभर्नर अधिकारीको भनाइ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

ठूलो रकम आयातमा खर्च हुँदा तरलता अभाव भएको गभर्नर अधिकारीको भनाइ


नयाँ विकल्प,

काठमाडौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातित वस्तुमा ५० प्रतिशतभन्दा बढी ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव स् कारण र समाधान’ विषयक अन्तरक्रियामा बोल्दै उनले कोभिडका कारण रेमिट्यान्स घट्नु, कर्जा प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताए ।

गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरूलाई सचेत गरए ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक १५, २२: ०४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक १५, २२: ०४

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ कार्तिक १५, २२: ०४

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...