
नयाँ विकल्प, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से थप ५९ अंकले घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५९।५७ अंकले घटेर २६ सय ९० दशमलव २९ बिन्दुमा झरेको हो ।
‘क’ वर्गका सेन्सेभिट इन्डेक्स समेत अधिकतम १०।६३ अंकले घट्दै ५०२ दशमलव १९ विन्दुमा झरेको छ ।
आज सबैजसो उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ भने ५ अर्ब ११ करोडको कारोबार भएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...