प्रतिबद्धता पुरा गर्न प्राधिकरणलाई १५ दिनको स्थानीयको अल्टिमेटम – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रतिबद्धता पुरा गर्न प्राधिकरणलाई १५ दिनको स्थानीयको अल्टिमेटम


नयाँ विकल्प्,

नुवाकोट- नेपाल विद्युत् प्राधिकरणको नुवाकोट देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले आयोजनाको ध्यानाकर्षण गराएको छ ।

२५ मेगावाट क्षमताको सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने विकास निर्माणलाई बेवास्ता गरेको भन्दै प्रभावित बासिन्दाहरूले आयोजना प्रमुख विकार रघुवंशीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

१५ दिनको अल्टिमेटम सहित यस अघि भएका प्रतिबद्धता कार्यान्वयन नहुनुको कारण युवाहरूले लिखित रूपमा माग गरेका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर ११, ००: ०३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर ११, ००: ०३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर ११, ००: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...