पाँच प्रतिशतले बढ्यो नेप्से – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पाँच प्रतिशतले बढ्यो नेप्से


नयाँ विकल्प,
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज एकै दिन पाँच प्रतिशतले बढेको छ । कारोबार सुरु भएको दुई घन्टा नपुग्दै परिसूचक पाँच प्रतिशतले बढेको हो । उक्त बृद्धिसँगै नेप्सेको कारोबार ४० मिनेटलाई रोकिएको छ । आज कारोबार खुलेको डेढ घण्टामै नेप्से परिसूचक ११४ अंकले बढेको छ । नेप्से परिसूचक पाँच प्रतिशतले बढ्दा वा घट्दा केही समयलाई कारोबार बन्द हुने व्यवस्था छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २८, २२: ४४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २८, २२: ४४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २८, २२: ४४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...