आज विदेशी मुद्राकाे विनिमय दर यस्ताे छ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

आज विदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर यश प्रकार निर्धारण गरेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ।

युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

llUSD (U.S. DOLLAR)1132.93133.53EUR (EUROPEAN EURO)1139.87140.5GBP (UK POUND STERLING)1161.82162.55CHF (SWISS FRANC)1146.46147.12AUD (AUSTRALIAN DOLLAR)183.9584.32CAD (CANADIAN DOLLAR)197.1597.59SGD (SINGAPORE DOLLAR)197.197.53JPY (JAPANESE YEN)108.898.93CNY (CHINESE YUAN)118.1918.27SAR (SAUDI ARABIAN RIYAL)135.4335.59QAR (QATARI RIYAL)136.4436.6THB (THAI BAHT)13.653.67AED (UAE DIRHAM)136.1936.35MYR (MALAYSIAN RINGGIT)128.1128.24KRW (SOUTH KOREAN WON)1009.839.88SEK (SWEDISH KRONER)112.1212.17DKK (DANISH KRONER)118.7618.84HKD (HONG KONG DOLLAR)116.9917.06KWD (KUWAITY DINAR)1429.47431.41BHD (BAHRAIN DINAR)1352.59354.18

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० आश्विन २९, ०६: ३६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० आश्विन २९, ०६: ३६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० आश्विन २९, ०६: ३६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...