
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई मेडीसिटी अस्पतालको आईसीयुमा उपचार भइरेहेको छ । प्रचण्ड पत्नी दाहाललाई कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले बताएको छ ।
सीता दाहाललाई निमोनिया देखिएकोले विगत तीन दिनदेखि अस्पतालमा भर्ना गरेर उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...
रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...
काठमाडौं : यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।...