सोमबारदेखि सञ्चालन हुने भनिएका आईओएमअन्तर्गतका सबै परीक्षाहरु स्थगित – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

सोमबारदेखि सञ्चालन हुने भनिएका आईओएमअन्तर्गतका सबै परीक्षाहरु स्थगित

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनलगाएतको संक्रमण बढ्दै गएपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षालाई स्थगित गरिएको आएओएमकी डिन डा.दिब्या सिंहले जानकारी दिएकी हुन् ।

डिन डा. सिंहले अहिले कोरोनाको जोखिम बढेको र विद्यार्थी संक्रमित हुँदै गएका कारण भोलि (सोमबार) देखि हुने भनिएको परीक्षा अहिलेको लागि स्थगित गरेको बताइन् ।

उनका अनुसार माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगाएत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित गरिएका छन् ।

डिन डा. सिंहले कोरोनाको जोखिम घट्दै गएपछि परीक्षा सञ्चालन गरिने र स्थगित परीक्षाको तालिका चाडैं प्रकाशित गरिनेसमेत बताइन् ।

यस्ताे छ सूचना

सम्बन्धित समाचार

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक
शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक
  • २०७८ माघ ९, १५: ४४

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ...

काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
  • २०७८ माघ ९, १५: ४४

काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ मा ७५...

साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
  • २०७८ माघ ९, १५: ४४

काठमाडौं : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत...